• info@dvexcellus.com      Kathmandu: 9802393260      Pokhara: 061-460415      Chitwan : 9802393266

chat_icon

Boromax Power

Growth Promoter and Micro-nutrients ktm Rs. 175.00 per 100 gm
Model Nutrients_Urja
Availability: 1000

OverView

छोटो हुने तथा बोटका माथिल्ला पातहरु पहेलिने, बोटमा नयाँ कोपिला नआउने, फूलहरु झर्ने, कोसाहरुमा दाना कम आउने, धान तथा गहुँका बालीहरुमा कालो दाना (कालो पोके)हरु हुने, वजन घट्ने जस्ता असामान्य लक्षणहरु बोरनको कमीले हुने गर्दछ । साथै पोटास जस्तो प्रमुख पोषण तत्व बोटमा प्रवाह गर्न समेत बोरनको महत्वपूर्ण भूमिका रहन्छ । बोरोम्याक्स पावरको प्रयोगले बोटविरुवामा वृद्वि ल्याउनुका साथै फललाई चहकिलो, वजनदार र गुणस्तरिय बनाउँछ ।

प्रयोग विधि: बोरोम्याक्स पावर, १ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्ने । लहरेबालीमा फूल, चिचिल्ला र फल लाग्ने समयमा १० देखि १५ दिनको फरकमा छर्कनुहोस् । काउली, बन्दा, मूला, गाजर जस्ता तरकारीबाली तथा धान, गहुँ जस्ता अन्नबालीहरु र फलफुलहरुमा पनि बोटविरुवाको अवस्था हेरी प्रयोग गर्न सकिन्छ ।

Write a review

Note: HTML is not translated!
    Bad           Good

Similar Products

Alga600

Rs. 60.00

Agrizinc Plus

Rs. 125.00

Agriborex

Rs. 70.00

Agriborex

Rs. 3,000.00