• info@dvexcellus.com      Kathmandu: 9802393260      Pokhara: 061-460415      Chitwan : 9802393266

chat_icon

Multicare

Growth Promoter & Micro-nutrients ktm Rs. 290.00 per 30 Milliliter
Model Nutrients_Urja
Availability: 1000

OverView

मल्टिकेयरले बोटबिरुवाहरुमा पर्न सक्ने प्रतिकुल मौसमीय तनाब साथै अन्य विविध तनाबलाई समेत नियण्त्रण गर्दछ । बोटमा लाग्न सक्ने विविध रोगहरु बाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। बोटमा फूल चिचिल्लाहरुको संख्या बढाउन सहयोग गर्नुका साथै दानाहरुको विकास र तौलमा वृद्धि ल्याउँछ । गुणस्तरीयतामा सुधार ल्याउँछ ।

प्रयोग विधि: जुनसुकै अवस्थाको जुनसुकै बालीमा प्रयोग गर्न तथा किटनाशक, ढुसीनाशक विषादी लगायत शुक्ष्म खादसँग मिसाएर छर्न सकिन्छ । उत्कृष्ट नतिजाको लागि १० देखि १५ दिनको फरकमा वा प्राविधिकको सल्लाह बमोजिम प्रयोग गर्नुहोस । मात्रा: १ मि.लि. प्रति लिटर पानी वा प्राविधिकको सल्लाह बमोजिम ।

Write a review

Note: HTML is not translated!
    Bad           Good
Tags Multicare

Similar Products