• info@dvexcellus.com      Kathmandu: 9802393170      Pokhara: 061-460415      Chitwan : 9802393266

chat_icon

Humic Power 25%

Growth Promoter & Micro-nutrients ktm Rs. 585.00 per 500 Milliliter
Model Nutrients_Urja
Availability: 1000

OverView

बोटबिरुवाहरुको वृद्धि विकासमा उत्प्रेरकको काम गर्ने यस Humic Power ले जराको वृद्धि विकासमा सहयोग गरी बिरुवालाई चाहिने खाद्यपदार्थहरु सजिलै लिन सक्ने बनाउनुका साथै रोगसँग लड्ने क्षमताको पनि बिकास गर्छ । यसको उचित प्रयोगले २५-३० प्रतिशत सम्म उत्पादकत्व बढाउन सकिन्छ । यसलाई थोपा सिंचाईको लागि पनि प्रयोग गर्न सकिन्छ । जसले माटोको गुणस्तर सुधार्न पनि सहयोग गर्छ । प्रयोगबिधि: १ मि.लि. प्रति लिटर पानीमा १०-१५ दिनको फरकमा स्प्रे गर्ने । यसलाई थोपा सिंचाइबाट पनि प्रयोग गर्न सकिन्छ ।

Write a review

Note: HTML is not translated!
    Bad           Good

Similar Products