Boromax Power

0 reviews
Rs. 175.00
Product Code: Nutrients_Urja
Stock 1000

OverView

छोटो हुने तथा बोटका माथिल्ला पातहरु पहेलिने, बोटमा नयाँ कोपिला नआउने, फूलहरु झर्ने, कोसाहरुमा दाना कम आउने, धान तथा गहुँका बालीहरुमा कालो दाना (कालो पोके)हरु हुने, वजन घट्ने जस्ता असामान्य लक्षणहरु बोरनको कमीले हुने गर्दछ । साथै पोटास जस्तो प्रमुख पोषण तत्व बोटमा प्रवाह गर्न समेत बोरनको महत्वपूर्ण भूमिका रहन्छ । बोरोम्याक्स पावरको प्रयोगले बोटवि...